दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता टुटुको निधनमा प्रा सुवेदीद्वारा दु:ख ब्यक्त

लण्डन- बेलायतका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता तथा विश्व मानवतावादी अभियन्ता डेसमोन्ड टुटुको निधनमा गहिरो दु:ख ब्यक्त गरेका छन् । सुवेदीले आइतबार एक शोक वक्तव्य जारी गर्दै दु:ख ब्यक्त गरेका हुन् । दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार निधन भएको थियो । … Continue reading दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता टुटुको निधनमा प्रा सुवेदीद्वारा दु:ख ब्यक्त